काठमाडौं । कोभिड-१९ अर्थात कोरोनाभाइरसको अप्रत्याशित चुनौतीहरुको सामना गर्न आफ्ना सेवाग्राहीलाई सहयोग पुर्याउन अहिले विश्वभरका मोबाइल सेवाप्रदायकहरुले ठूलो योगदान दिइरहेका छन् । व्यक्ति , व्यवसायिक संस्था तथा सरकारलाई बलियो तथा सुरक्षित कनेक्टिभिटीको सुविधा दिइरह...
