तपाई नेपाली उत्पादक हुनुहुन्छ र विदेशमा आफ्नो उत्पादन बिक्री गर्न चाहनुहुन्छ भने एउटा सजिलो विकल्प तयार भएको छ । व्यापार तथा निकासी प्रवर्धन केन्द्रले नेपालको वैदेशिक व्यापार प्रवर्धन तथा सहजीकरण गर्ने उद्देश्यले छुट्टै वेबपोर्टल र माेबाइल एपको विकास गरेको हो । उत्पादक ...
