close

काठमाडौं । गएको जेठ १५ मा सरकारले आर्थिक वर्ष २०७८/०७९ का बजेट सार्वजनिक गर्‍यो । सँगै सरकारले बजेट कार्यान्वयनका लागि आर्थिक अध्यादेश–२०७८ जारी गर्‍यो । संसद नभएको अवस्थामा जारी भएको उक्त अध्यादेशले कानूनसरह नै मान्यता पाउनेछ । तर, संसद पुन:स्थापना भएमा साे अध्यादे...