close

काठमाडौं । अब मोबाइलको ब्यालेसन्सबाटै अनलाईन सामान खरिद गर्न सकिने भएको छ । दूरसञ्चार क्षेत्रको नियामक नेपाल दूरसञ्चार प्राधिकरणले मोबाइल ब्यालेन्स विद्युतीय माध्यमबाट बस्तु तथा सेवा खरिद गर्ने कार्यमा प्रयोग गर्न सकिने गरी तयार पार पारेको हो । उक्त कार्यविधि प्राधिकर...