close

काठमाडौं । "ठूलो भएपछि तिमी के बन्ने ?" सायद सानो हुँदा धेरैले सामना गरेको प्रश्न हो यो । कसैले यो प्रश्न सोध्ने वित्तिकै धेरैजसोले सुरुमा नै दिने जवाफ डाक्टर वा पाइलट हुन्थ्यो । अनि त्यसपछि मात्र अरु पेशाको बारेमा भन्ने गरिन्थ्यो । अनिमा पोखरेल पनि यो प्रश्न...