काठमाडौँ । केही दिनयता सामाजिक सञ्जाल फेसबुक र इन्स्टाग्राममा ‘व्हाट्सएप तथा अन्य सामाजिक सञ्जाल प्रयोगकर्ताहरूका लागि अत्यन्त जरुरी सूचना’ शीर्षकसहितका पोस्ट भाइरल भइरहेका छन् । वैशाख ३१ गते बुधबारदेखि फैलिएका यस्ता पोस्टमा नेपाल सरकारले सामाजिक सञ्जालसम्बन्ध...