close

काठमाडौँ । ‘द टफेस्ट स्मार्टफोन’ भनेर चिनिएको अनर एक्स नाइन सीको सस्तो भर्सन ‘Honor x9c Smart’ हालैमात्र नेपाली बजारमा सार्वजनिक भएको छ । अनर एक्स नाइन सीकै अफोर्डेबल संस्करण भएकाले मैले यसलाई ‘भाइ फोन’ भन्न ...