close

अहिले एकातिर दूरसञ्चार कम्पनी एनसेलको जीएसएम सेलुलर मोबाइल सेवाको लाइसेन्स नवीकरण हुन सकिरहेको छैन । अर्कोतिर मलेसियन लगानीकर्ता आजियाटाले कम्पनी स्पेक्ट्रलाइट यूकेलाई बिक्री गरे पनि सरकारले त्यसलाई स्वीकार नगर्ने निर्णय गरिसकेको अवस्था छ । यो सन्दर्भमा मन्त्रीपरिषद्&a...