close

विगतका वर्षहरूमा सरकारले सूचना प्रविधि (आईटी) क्षेत्रलाई खासै महत्त्व दिएको देखिन्नथ्यो । आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेटमा भने आईटीसँग सम्बन्धित थुप्रै विषय समेटिएका छन् । सूचना प्रविधि दशक नै घोषणा गरिएको छ ।  यसअन्तर्गत १० वर्षमा ३० खर्बको आईटी सेवा निर्यात ...