म दार्चुलाको जनकसिंह धामी । हाल अध्ययनका लागि बागबजार काठमाडौं बस्दै आएको छु । त्रिचन्द्र क्याम्पसमा म भौतिक शास्त्र अध्ययनरत गर्दैछु । अध्ययन बाहेक म वेब डेभलपमेन्टको काम गर्छु । वैशाख अन्तिमतिरको कुरा हो, म बसेको होस्टेलको कोठाबाटै मेरो ल्यापटप हरायो । दार्चुल...