विभिन्न ग्रुप, पेज चलाउने साथीहरूलाई सुझाव, चेतावनी, आग्रह, अनुरोध । सबैभन्दा पहिले तपाईँको पेज वा ग्रुपलाई तुरुन्त दर्ता गर्नुहोस् । त्यही संस्थाको पेज वा ग्रुप हो भनेर जानकारी राख्नुहोस् । नत्र अर्काले दर्ता गरेर मेरो नामबाट पहिचान सिर्जना गरी ग्रुप खोल्यो भनेर उजुरी...