नेपालमा हालै मात्र ल्याइएको सामाजिक सञ्जाल विधेयकले विशेषगरी बेनामे वा छद्म अकाउन्ट प्रयोग गर्न पाउने (अनलाइन एनोनिमिटी- गुमनाम रहन पाउने अधिकार) लाई लिएर ठूलो चिन्ता बढाएको छ । एक जना छद्म नाम प्रयोगकर्ताको हिसाबले डिजिटल सक्रियताका लागि सरकारबाट आफ्नो पहिचान नखुल...