close

बिशाल महत/-नागरिक एप डिजिटल नेपाल निर्माणको आधार हो । नेपाल सरकारले जारी गरेको डिजिटल नेपाल फ्रेमवर्कको सपना साकार गर्न यो एपले मद्दत गरेको छ । नेपाल सरकारको २०७५/०७६ को सरकारी नीति तथा कार्यक्रमले परिकल्पना गरेको नागरिक एप एक डिजिटल नेपालको एउटा महत्वपूर्ण आधा...