close

‌ हामी सबैले थाहा पाएकै छौं, फोरजीमा थ्रीजीभन्दा डाटा स्पिड राम्रो हुन्छ । । यसमा सैद्धान्तिक रुपमा अधिकतम १०० देखि ३०० एमबीपीएससम्मको स्पिडमा इन्टरनेट चलाउन सकिन्छ । यसको अर्थ हाम्रो घरमा जोडिएको अप्टिकल फाइबर वा एडीएसएल इन्टरनेटबाट दिन सकिने सबै प्रकारका सेवाहरू अब...