सी मणि चौलागाईं, प्राविधिक सदस्य, नेपाल दूरसञ्चार प्राधिकरण बोर्ड फाइभजी अहिले विश्वव्यापी रुपमा विस्तार भइरहेको छ । हाल विश्वका ४८ देशका ११५ सेवा प्रदायकले फाइभजी सेवा सञ्चालनमा ल्याएका छन् । सन् २०२५ सम्म विश्वको कुल जनसंख्याको एक तिहाई भागको पुहुँचमा फाइभजी...
