close

काठमाडौं । फेसबुकले आफ्नो कर्पोरेट नाम परिवर्तन गरेर मेटा राखेको छ । कम्पनीको भनाइमा उसले अब सामाजिक सञ्जालबाट अगाडि बढेर भर्चुअल रियालिटीमा आफ्नो पहुँच विस्तार गर्नेछ । नाम परिवर्तन कम्पनीका विभिन्न प्लेटफर्ममा भने हुने छैन । यो परिवर्तन केवल फेसबुक, ह्वाट्सएप, इन्...