काठमाडौं । दशैँ तिहारलाई लक्षित गर्दै इन्टरनेट सेवाप्रदायकहरूले आफ्ना ग्राहकका लागि आकर्षक छुट तथा अफर सार्वजनिक गरेका छन् । यो वर्ष फुटबल विश्वकप समेत रहेकाले अधिकांश सेवाप्रदायकले आफ्नो अफरमा स्मार्टटिभी तथा एलईडी टिभी समेत समावेश गरेका छन् । आज हामी कुन इन्टरनेट सेव...
