close

काठमाडौं । स्मार्टफोन हाम्रो दैनिक जीवनको अभिन्न पाटो बनिसकेको छ । यात्रा गर्न होस् वा आर्थिक कारोबार वा स्वास्थ प्रयोजनका लागि होस्, हामी स्मार्टफोनमा विभिन्न एप इन्स्टल गर्न बाध्य छौं । यी एपहरुले जीवनलाई सहज बनाएका छन् । तर कतिपय एपले प्रयोगकर्ताहरुको महत्वपूर्ण र गहिर...