close

काठमाडौं । सामाजिक सञ्जाल फेसबुक आफूलाई अभिव्यक्त गर्ने माध्यम पनि हो । जहाँबाट हामी हाम्रा विचार, धारणा वा आफ्ना दैनिक गतिविधिहरू शेयर गर्न सक्छौँ ।  आफ्ना विचार राख्ने माध्यम भएपनि कहिलेकाही हामी हाम्रा सामाजिक सञ्जालका गतिविधि केही सीमित व्यक्तिले मात्र थाहा...