काठमाडौं । प्र्याङ्कको नाममा साम्प्रदायिक घृणा र द्वेष फैलाउने खालको भिडिओ बनाएर सामाजिक सञ्जालमा राखेको आरोपमा पक्राउ परेका तीन जनामाथि अनुसन्धानका लागि प्रहरीले म्याद अनुमति पाएको छ । आइतबार जिल्ला प्रशासन कार्यालयबाट सात दिनको म्याद थप गरी प्रहरीले अनुसन्धान प्रक्रिया...
