काठमाडौं । फेसबुकले आफ्ना प्रयोगकर्तालाई लक्षित गर्दै प्रोफेसनल मोड सार्वजनिक गरेको छ । फेसबुक अकाउन्टमा पनि फेसबुक पेजकै फिचरहरू उपलब्ध हुने उक्त मोडबाट आम्दानीसमेत गर्न सकिन्छ । के हो फेसबुको प्रोफेसनल मोड ? आफ्नो फेसबुक अकाउन्टलाई व्यावसायिक तवरबाट अघि बढाउन स...
