काठमाडौँ । चर्चित डिजिटल भुक्तानी सेवाप्रदायक कम्पनी खल्तीको उच्च व्यवस्थापन नेतृत्वमा पुनः परिवर्तन भएको छ । कम्पनीका प्रमुख प्रविधि अधिकृत (सीटीओ) ध्रुव अधिकारीले पदबाट राजीनामा दिएका छन् । अधिकारी बाहिरिएसँगै रिक्त पदमा सुबितराज पोखरेल नियुक्त भएका छन् । विगत साढे...
