काठमाडौं । नेपालमा भित्रिने अवैध मोबाइल नियन्त्रणका लागि नेपाल दूरसञ्चार प्राधिकरणले अगाडि बढाएको मोबाइल डिभाइस म्यानेजमेनट सिस्टम (एमडीएमएस) का लागि आवश्यक उपकरण काठमाडौं आइपुगेको छ । परियोजनाका लागि आवश्यक पहिलो चरणको सामान उपत्यका भित्रिएको प्राधिकरणले जनाएको ...
