close

काठमाडाैं । गत माघ २ गते सार्वजनिक भएको नागरिक एपका प्रयोगकर्ता दिनहुँ बढिरहेकै छन् । एपका प्रयाेगकर्ता बढिरहँदा प्रयाेगकर्ताका गुनासा पनि थप्रिँदै गएका छन् । सम्भव भएसम्मका सबै सरकारी सेवा एउटै एपबाटै दिने उद्देश्यका साथ ल्याइएको यो एपमा केही त्रुटि र समस्या भएको ...