एजेन्सी । भारतले घरायसी प्रयोजनमा खपत हुने ब्रोडब्याण्ड इन्टरनेटको लाइसेन्स शूल्क घटाउने प्रस्ताव अघि बढाएको छ । उक्त प्रस्ताव पास भएको खण्डमा आउँदा दिनमा भारतमा घरेलु उपभोक्ताहरुले सहुलियत दरमा इन्टरनेट चलाउन पाउनेछन् । प्रस्तावित योजना अन्तर्गत घरायसी प्रयोजनका लागि ...
