close

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले ९०० र २१०० मेगाहर्ज ब्याण्डको फ्रिक्वेन्सी आपसी समझदारीमा एनसेललाई दिने योजना कानूनसम्मत भएको जनाएको छ । बिहीबार विज्ञप्ती जारी गर्दै नियामकले दूरसञ्चार सेवाको रेडियो फ्रिक्वेन्सी (बाँडफाँड तथा मूल्य) सम्बन्धी नीति, बिडिङ डकुमेन्टको...