close

काठमाडौं । सरकारले सामाजिक सञ्जालको ब्याण्डविथमा समेत कर लगाउने तयारी गरेको छ । सामाजिक सञ्जालमार्फत हुने विज्ञापनलाई करको दायरामा ल्याउने विषय चर्चामै रहेको समयमा सामाजिक सञ्जालको ब्याण्डविथमा समेत कर लगाउन सक्ने देखिएको हो । राजस्व परामर्श समिति अन्तर्गतको आन्तर...