close

नवनियुक्त सञ्चार तथा सूचना प्रविधि मन्त्री डा युवराज खतिवडाले सेक्युरिटी प्रेस खरीद र स्याटेलाइट पुर्वाधार निर्माणको काम खुल्ला प्रतिस्पर्धाबाटै अगाडि बढाउने बताएका छन् । बुधबार मन्त्रालयमा पदभार ग्रहण गर्दै उनले मन्त्रालय अन्तर्गतका सम्पुर्ण पूर्वाधार स्थापना र खरीदकाे कार्य पा...