close

काठमाडौँ । टेकपाना मिडियाको आयोजनामा देशका सातै प्रदेशमा भर्चुअल संवाद आयोजना हुने भएको छ । माघको तेस्रो वा चौथो सातादेखि आयोजना हुने कार्यक्रमका लागि रजिस्ट्रेसन खुला गरिएको हो । यदि तपाईँ ३० वर्ष वा सोभन्दा कम उमेरको हुनुहुन्छ र देशको सामाजिक, आर्थिक र राजनी...