नागरिकता कानून बिरुद्ध भइरहेको राष्ट्रव्यापी प्रदर्शनलाई मत्थर पार्न भारतको राजधानी नयाँ दिल्ली लगायतका स्थानमा सरकारले गरेको इन्टरनेट बन्दले त्यहाँको व्यापार व्यवसाय प्रभावित भएको छ । फस्टपोस्टले तयार पारेको रिपोर्ट अनुसार मोबाइल क्यारियरले सेवा सञ्चालन रहेको हरेक प्रान्तम...