close

काठमाडाैं । निजी क्षेत्रकाे सबैभन्दा ठूलाे इन्टरनेट सेवा प्रदायक वर्ल्डलिङ्क कम्युनिकेशन्सले देशका १४ शहरमा डेटा सेन्टर निर्माण गर्ने भएकाे छ । बिहीबार पत्रकार सम्मेलन गर्दै वर्ल्डलिङ्कले ३ अर्ब रूपैयाँ बराबरकाे लगानीमा तीन वर्षभित्र ती डेटा सेन्टर निर्माण गर्न लागेकाे घोषणा ...