काठमाडौँ । नेपाली कम्पनी रमेश कर्पअन्तर्गतको टेलिनेट प्रालिले विश्वकै अग्रणी कस्टमर रिलेसनशिप म्यानेजमेन्ट (सीआरएम) सेल्सफोर्सको स्थानीय साझेदार बनेको छ । नेपाली उद्योग तथा व्यवसायको डिजिटल रूपान्तरणलाई अझ तीव्र बनाउने उद्देश्यका साथ टेलिनेट सेल्सफोर्ससँग आबद्ध भएको हो । ...
