close

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले रोजगारी खोज्न चाहने व्यक्तिहरू र कामदार खोज्ने संस्थाहरूलाई जोड्ने उद्देश्यले नयाँ 'जब पोर्टल' सञ्चालनमा ल्याउन लागेको छ । नागरिक एपबाटै सरकारी, गैरसरकारी र निजी क्षेत्रको रोजगारी खोज्न सकिने गरी उक्त पोर्टल ...