close

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले लगातार दोस्रो पटक अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को प्रतिष्ठित ‘डिजिटल फ्यान इङ्गेजमेन्ट अफ द इयर’ अवार्ड हात पारेको छ । सामाजिक सञ्जालमा नेपाली क्रिकेट समर्थकको उत्साहजनक सहभागिताका कारण क्यानले विश्वका सबै क्रिक...