काठमाडौँ । विद्युतीय कार निर्माता कम्पनी टेस्लाको सन् २०२५ दोस्रो त्रैमासिकको वित्तीय रिपोर्टले कम्पनीको निराशाजनक अवस्थालाई देखाएको छ । कम्पनीको नाफामा धेरै कमी आएको छ भने बिक्रीको अवस्था पनि सन्तोषजनक छैन । अमेरिकी राष्ट्रपति ट्रम्पले लिएका नीतिका कारण कम्पनीको आगा...
