काठमाडौँ । सत्तारुढ दल नेपाली कांग्रेसले नेपालको विकासमा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को भूमिकाबारे छलफल कार्यक्रम आयोजना गर्ने भएको छ । पार्टीको विज्ञान तथा सूचना प्रविधि विभागले आयोजना गर्ने उक्त कार्यक्रम यही ११ साउन आइतबार पार्टीको केन्द्रीय कार्यालय, सानेपामा ह...
