close

काठमाडौं । अमेरिकाको फेडरल कम्युनिकेसन्स कमिसन (एफसीसी) ले नयाँ नियम ल्याएको छ, जसमा लो-अर्थ अर्बिटमा स्याटलाइट सञ्चालकहरूले आफ्नो मिसन पूरा गरेको पाँच वर्षभित्र आफ्नो स्याटलाइट डिस्पोज गर्नुपर्ने नयाँ नियम थपिएको छ । अन्तरिक्षमा स्याटलाइटको काम सकिएपछि कक्ष...