close

काठमाडौं । मेसेजिङ एप ह्वाट्सएपले नयाँ फिचर सार्वजनिक गर्न लागेको छ, जसका माध्यमबाट प्रयोगकर्ताले भिडिओ कलको लिङ्क शेयर गरेर भिडिओ कलमा विभिन्न व्यक्तिसँग जोडिन सक्छन् । भिडिओ कलको लिङ्क उपलब्ध गराउने फिचर ह्वाट्सएपले यही साता सार्वजनिक गर्ने भएको छ । यो फिचर प्रयोग गर्...