close

काठमाडौं । ओपनएआईले निर्माण गरेको आर्टिफिसियल इन्टेलिजेन्ट (एआई) टुल च्याटजीपीटीमा अब वास्तविक समयको सूचना पाउन सकिने भएको छ । कम्पनीले मंगलबार एक कार्यक्रम आयोजना गर्दै च्याटजीपीटीमा बिङ समावेश गरेर प्रयोगकर्तालाई वास्तविक समयका सूचना उपलब्ध गराउने घोषणा गरेको हो । ...