close

काठमाडौं । टिभी हेर्दा हेर्दै रिमोर्टको ब्याट्री सकियो भने तपाईँ के गर्नुहुन्छ ? सायद अर्को ब्याट्री खोज्नुहुन्छ होला । तर, अन्य ब्याट्री नभएको अवस्थामा टिभी हेर्नै सकस पर्छ । यही समस्याको समाधानका लागि गुगल टिभीको आफैं चार्ज हुने ब्याट्री सार्वजनिक भएको छ । अमेरिकाम...