close

काठमाडौं । ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डू मर्जरपश्चात सोमबारदेखि दुवै संस्थाको एकीकृत कारोबार सुरु हुने भएकाे छ । यसका लागि डेटा माइग्रेसनकाे काम जारी रहेकाले आज शनिबार र भोलि आइतबार  ग्लोबल आइएमई बैंककाे बैंकिङ सेवा बन्द हुने भएक...