काठमाडौं । नेपालमा नवप्रवर्तनलाई बढावा दिन नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा-प्रतिष्ठान (नास्ट)ले नेसनल इनोभेसन डिजिटल नेटवर्क सञ्चालनमा ल्याएकाे छ । नवप्रवर्तन र आविष्कारहरू सम्बन्धी जानकारी पहिचान गर्न, नक्साङ्कन गर्न र नवप्रवर्तनहरूको प्रचारप्रसार गर्न यो ए...
