काठमाडौं । राइड शेयरिङ एप इनड्राइभले निजी कारलाई समेत राइड शेयरिङमा प्रयोग गर्न थालेको छ । अन्य राइड शेयरिङ कम्पनीले चार पाङ्ग्रेको हकमा ट्याक्सीलाई लिने गरेको भए पनि इनड्राइभले भने निजी कारलाई समेत समेट्न थालेको हो । यद्यपि यस विषयमा कम्पनीले आधिकारिक रूपमा कु...
