काठमाडौं । पोखरामा आइतबार यती एयरलाइन्सको विमान दुर्घटनाग्रस्त भयो । चालक दलसहित कूल ७२ जना यात्रुमध्ये ६८ जनाकाे मृत्यु भएको पृष्टि भइसकेको छ । दुर्घटनापछि सामाजिक सञ्जालमा थुप्रै भिडिओ भाइरल भएका छन् । यसमध्ये विमानमा यात्रुले खिचेको भनिएकाे एउटा भिडि...
