काठमाडौँ । रसुवामा १० जनाको ज्यान लिने र १९ जनालाई बेपत्ता पार्ने गरी मितेरी पुलसमेत बगाएको विनाशकारी बाढीले एउटा गम्भीर र टड्कारो प्रश्न खडा गरेको छ- चीनतर्फबाट आउने यस्ता विपद्को पूर्वसूचना पाउन नेपालले कहिलेसम्म अनौपचारिक माध्यम र भाग्यको भर पर्नुपर्ने ? सोमबार ...
