काठमाडौँ । आफूलाई नेपालको पेम्बा शेर्पा दाबी गर्दै उत्तर कोरियाली स्क्यामरले अमेरिकी ब्लकचेन कम्पनी स्टार्टर ल्याब्सलाई करोडौंको चुना लगाएको घटना सतहमा आएको छ । झन्डै २० महिनासम्म इमानदारीका साथ रिमोट्ली काम गरेका ती व्यक्तिले कम्पनीको विश्वास जिते । र, प्रमुख प्राविधिक अध...
