काठमाडौँ । पछिल्ला केही दिन यता नेपाली काँग्रेसका महामन्त्री गगन थापाको एक भिडिओ सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ । एक कलेजको कक्षामा उनले कोर्सेरा वेबसाइटको बारेमा विद्यार्थीहरूलाई सल्लाह दिएका छन् । कोर्सेरामा गएर लगइन गरी खोल्दा अमेरिकाको स्ट्यानफोर्ड, अम...
