काठमाडौं । २०८१ को माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजामा ६१.८१ प्रतिशत विद्यार्थी उत्तीर्ण भएपछि प्रधानमन्त्री केपी शर्मा ओली हौसिएका छन् । शनिबार प्रतिनिधि सभा बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले विगतको वर्षभन्दा नतिजामा १४ प्रतिशत वृद्धि भएकोमा खुसी व्यक्त गरे ।&nb...
