काठमाडौँ । फिल्म शुटिङ, खेलकुदको उद्घाटन, सवारीसाधन सार्वजनिकदेखि विपदमा परेकाको उद्धारसम्म, यी सबै काममा ड्रोनको प्रयोग सामान्य भइसक्यो । तर, यस्ता विशेष कामका लागि आवश्यक पर्ने शक्तिशाली र कस्टमाइज्ड ड्रोन नेपालमै बन्छन् भन्दा धेरैलाई पत्यार नलाग्न सक्छ । अनिल प्रधान र ...
