काठमाडौं । वीर अस्पतालले वैदेशिक रोजगारीमा रहेका नेपालीलाई विशेषज्ञता हासिल गरेका चिकित्सकबाट टेलिमेडिसिन सेवा प्रदान गर्ने भएको छ । वीर अस्पताल र वैदेशिक रोजगार बोर्डबीच वैदेशिक रोजगारीमा रहेका नेपालीलाई टेलिमेडिसिन सेवा उपलब्ध गराउने सम्झौतापत्रमा शुक्रबार...
