काठमाडौँ । नेपालको कन्ट्री लेभल डोमेन (.np) व्यवस्थापन गर्दै आएको मर्कन्टायल कम्युनिकेसनले लामो समयदेखि दर्ता भएर पनि प्रयोगमा नआएका करिब ९० हजार डोमेनलाई पुनः वर्गीकरण तथा फुकुवा गर्ने प्रक्रिया अघि बढाएको छ । मर्कन्टायलले निष्क्रिय तथा पार्क गरिएका डोमेनलाई प्रणालीबाट ह...
